कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान् हुन सक्दैन : रक्षा बम
nagariknews.nagariknetwork.com · Tue Sep 08 04:18:33 GMT 2026

जेनजी अभियन्ता रक्षा बमले जनताले आफ्नो सरकार खोज्न, सत्तामा बसेकालाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने ठाउँ सडक भएको बताएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बमले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्। उनले विडम्बनापूर्ण रूपमा आफ्ना प्रश्नको जवाफ माग्दा जनताले पटक–पटक जीवनको आहुति दिनुपरेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)