१६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
setopati.com · Tue Sep 08 04:20:59 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।
खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको अर्काे गाडीले ‘स्कर्टिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)