जेन जी विद्राेह : मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
nepalviews.com · Tue Sep 08 04:24:39 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन जी विद्राेहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
जेन जी विद्रोह भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
Read full story at source (nepalviews.com)