किओचको साँचो हस्तान्तरण गर्दै जगद्गुरु विधुशेखरले भने– विद्या, चिकित्सा र दानले नै पुन्य कमाइन्छ
baahrakhari.com · Sat May 23 09:48:29 GMT 2026

काठमाडौं । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले विद्या, चिकित्सा र दानले नै पुन्य हुने हुँदा त्यसले नै मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने बताएका छन् ।
काठमाडौंको बूढानीलकण्ठमा निर्माण भएको बाल अस्पताल किओचको साँचो अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण समारोहमा उनले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)