क्यानडा-अमेरिका सीमामा रहेको ओन्टारियो तालको नाम ट्रम्पले फेरेर राखे अमेरिका ताल
setopati.com · Fri Aug 28 10:01:34 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानडा र अमेरिकामा रहेको ओन्टारियो तालको (लेक ओन्टारियो) नाम बदलेर अमेरिका ताल (लेक अमेरिका राखेका छन्।
पछिल्ला दिनमा उत्तरी छिमेकी क्यानडासँग व्यापार युद्ध चर्काएका ट्रम्पले आधा भन्दा बढी भाग क्यानडामा पर्ने सो तालको नाम परिवर्तन गरेका हुन्।
Read full story at source (setopati.com)