आज जेनजी शहीद दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
sutranews.com · Tue Sep 08 04:32:38 GMT 2026

काठमाडाैं ।आज (मगंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे भएकाे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत भदौ २३ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक उथलपुथल समेत भएको थियो भने धेरै जेनजी युवाहरुको ज्यान समेत गएको थियो ।
Read full story at source (sutranews.com)