भोटेकोशी बाढीपीडितलाई ब्रह्माकुमारीज् नेपालद्वारा एक करोड एक लाख सहायता
bishowkhabar.com · Tue Sep 08 04:31:17 GMT 2026

काठमाडौं– भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका नागरिकको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारीज् नेपालले प्रधानमन्त्री राहत कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
Read full story at source (bishowkhabar.com)