एमआरआई गर्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री बालेन
ratopati.com · Tue Jul 07 15:09:46 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सोमबार उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
उनी एमआरआई गर्न अस्पताल पुगेका हुन् । अस्पताल स्रोतले प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षण गर्न आएको तर यस विषयमा बाहिर जानकारी दिन नभनिएको बताइएको छ ।
Read full story at source (ratopati.com)