पूर्वमन्त्रीद्वय रायमाझी र खाणसहित १५ जना दोषी ठहर
nepalnews.com · Tue Jul 07 15:05:14 GMT 2026

काठमाडौँ। भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजाल‚ पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित १५ जना लिखत किर्तेमा दोषी ठहर भएका छन्।
राज्यविरुद्धको आरोपित कसूर सम्बन्धमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ।
Read full story at source (nepalnews.com)