जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन
kendrabindu.com · Sat May 23 09:54:44 GMT 2026
नेपालगञ्ज । नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।
तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)