इजरायलले माग्यो १ हजार ४ सय ६४ नेपाली कामदार
nepalnews.com · Tue Sep 08 04:36:18 GMT 2026

काठमाडौँ। नेपाल सरकार र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन आह्वान गरिएको छ।
वैदेशिक रोजगार विभागले मङ्गलबार जारी गरेको सूचना अनुसार कुल १ हजार ४ सय ६४ जना नेपाली कामदारका लागि दरखास्त खुला गरिएको हो।
Read full story at source (nepalnews.com)