भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
barnanmedia.com · Sat May 23 09:55:04 GMT 2026

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९ रुपैयाँ ५१ पैसा पुगेको छ भने डिजेल ९१ पैसा बढेर ९२ रुपैयाँ ४९ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
Read full story at source (barnanmedia.com)