प्रधानमन्त्री शाहले शिक्षण अस्पतालमा गराए स्वास्थ्य परीक्षण
barnanmedia.com · Tue Jul 07 15:03:46 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन्।
स्वास्थ्यकर्मीका अनुसार, प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणका लागि सोमबार महाराजगञ्ज पुगेका थिए। उनले एमआरआई गराएका छन्।
Read full story at source (barnanmedia.com)