यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
ratopati.com · Tue Jul 07 15:16:06 GMT 2026

काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व सचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गर्दै फैसला सुनाएको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार यस प्रकरणका मुख्य अभियुक्तहरूलाई सङ्गठित ठगी, राज्यविरुद्धको कसूर र सङ्गठित अपराधमा सजाय हुने भएको छ।
Read full story at source (ratopati.com)