राज्यविरुद्धको कसुरमा टोपबहादुर रायमाझी दोषी ठहर, खाँड मतियार
baahrakhari.com · Tue Jul 07 15:14:00 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ ।
सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड भने राज्यविरुद्धको कसुरमा मतियार रहेको ठहर गरेको छ ।
Read full story at source (baahrakhari.com)