गुमेको दृष्टि फर्किँदा…
khabarhub.com · Tue Sep 08 04:44:05 GMT 2026

कपिलवस्तु – लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधी खुसी भए ।
यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उनी आधारभूत अस्पताल पुगेका थिए ।
Read full story at source (khabarhub.com)