भुटानी शरणार्थी प्रकरणका दोषीहरूको सजाय निर्धारण असार २९ गते
lokaantar.com

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आगामी असार २९ गतेको मिति तोकेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर भएका प्रतिवादीलाई कति वर्ष कैद र कति जरिवाना हुने भन्ने विषयमा असार २९ गते अन्तिम निर्णय गर्ने आदेश दिएको हो।
Read full story at source (lokaantar.com)