रुससँगको सहकार्य विस्तार गर्न उत्तर कोरियाको नयाँ कदम
aarthiknews.com

सियोल । उत्तर कोरियाले रुससँग जोड्ने पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। टुमेन नदीमाथि निर्माण गरिएको उक्त पुल सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।
उत्तर कोरियाली अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगमा नयाँ गति थप्ने महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि पुलले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
Read full story at source (aarthiknews.com)