टेलि डिजिटलले गर्यो नेपालमा व्हाट्सएप बिजनेस एपीआईसम्बन्धी विशेष कार्यक्रम
lokaantar.com

रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रालिले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम गरेको छ ।
नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापारको सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यावसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।
Read full story at source (lokaantar.com)