शरणार्थी प्रकरणमा २ करोडको चेक बुझेका बेचन झा ठगीमा दोषी ठहर
barnanmedia.com · Tue Jul 07 15:19:29 GMT 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौँले मंगलबार सुनाएको फैसलाअनुसार झाले अर्का प्रतिवादी रामशरण केसीबाट २ करोडको चेक बुझेको देखिएको अदालतको फैसलामा उल्लेख छ।
Read full story at source (barnanmedia.com)