माइक्रोसाइकल डिजाइन कार्यशाला सम्पन्न
gorkhapatraonline.com · Sat May 23 10:19:09 GMT 2026
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ ।
६ दिने कार्यशालामा विभिन्न ९ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र कबड्डीका १५ प्रशिक्षक सहभागी थिए ।
Read full story at source (gorkhapatraonline.com)