शहिद ‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो : प्रचण्ड
arthadabali.com · Tue Sep 08 04:57:21 GMT 2026

काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
Read full story at source (arthadabali.com)