बाढी प्रभावितलाई नेपाल टेलिकमका कर्मचारीको २ करोडभन्दा बढी सहयोग
nepalpress.com · Tue Sep 08 04:56:23 GMT 2026

काठमाडौं । नेपाल टेलिकमका कर्मचारीहरूले बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रूपैयाँ सहयोग गरेका छन् ।
कम्पनीका कर्मचारीहरूको तर्फबाट प्रदान गरिएको सहयोग रकमको चेक नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् ।
Read full story at source (nepalpress.com)