हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
baahrakhari.com · Tue Sep 08 05:00:13 GMT 2026
काठमाडौं । बाबर हायतको शतकमा हङकङले एसीसी प्रिमियर कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको हो ।
Read full story at source (baahrakhari.com)