धनुष्टंकार उन्मूलन कायम राखेकामा नेपाललाई डब्ल्यूएचओको सम्मान
kendrabindu.com · Tue Sep 08 05:01:24 GMT 2026

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकामा सम्मान गरेको छ।
डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपाललाई धनुष्टंकार उन्मूलनका लागि सम्मान गरिएको हो। टिमोर–लेस्टेको डिलीमा जारी बैठकमा नेपालबाट अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ।
Read full story at source (kendrabindu.com)