हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
nepalviews.com · Tue Sep 08 05:01:51 GMT 2026
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ ।
मलेसियास्थित क्वालालम्पुर बायुमास क्रिकेट ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको हङकङले पूरै ५० ओभर खेलेर ७ विकेटको क्षतिमा २६१ रन बनाएको हो ।
Read full story at source (nepalviews.com)