उत्तर कोरिया र रूसबीच झन् बालियो सम्बन्ध, दुई देश जोड्न बनाइयो पुल
bishowkhabar.com · Tue Sep 08 05:03:12 GMT 2026

काठमाडौं– उत्तर कोरियाले रूससँगको पहिलो सडक पुललाई दुई देशबीच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।
टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो ।
Read full story at source (bishowkhabar.com)