विश्वकप फुटबल नेपाल टेलिभिजनबाट नि:शुल्क देखाउन नेकपा सांसद हमालको माग
setopati.com · Tue Jun 16 06:00:25 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप फुटबल नेपाल टेलभिजनमार्फत् नि:शुल्क प्रशारण गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद हमालले विश्वकप फुटबल देखाउन 'मोनोपोली' भएको बताए।
Read full story at source (setopati.com)