विश्वकप फुटबल निःशुल्क हेर्ने व्यवस्था मिलाउन प्रवेश हमालको माग
barnanmedia.com · Tue Jun 16 05:51:10 GMT 2026
नेकपाका सांसद प्रमेश हमालले हाल जारी फिफा विश्वकप २०२६ निःशुल्क हेर्न पाउनु पर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले विश्वकप हेर्न नौसय ९९ रुपैयाँ तिर्नु परिरहेको भन्दै बिरोध गरे।
Read full story at source (barnanmedia.com)