एसीसी प्रिमियर कपमा हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
ratopati.com · Tue Sep 08 05:10:29 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई हङकङले २ सय ६२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा मंगलबार टस जितेर ब्याटिङ गरेको हङकङले ७ विकेट गुमाएर २ सय ६१ रन बनायो ।
Read full story at source (ratopati.com)