रुसले किन बन्द गर्यो जर्मन वाणिज्य दूतावास ?
ratopati.com · Tue Sep 08 05:10:51 GMT 2026

मस्को । रुसले सेन्ट पिटर्सबर्गस्थित जर्मनीको वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएको छ । रुसको विदेश मन्त्रालयले सोमबार दूतावासलाई आगामी सेप्टेम्बर १८ सम्ममा आफ्नो काम बन्द गर्न भनेको छ ।
जर्मनीले गत साता रुसका दुई कूटनीतिक कार्यालय बन्द गरेपछि प्रतिशोधको रूपमा यो कदम चालिएको हो ।
Read full story at source (ratopati.com)