बाबरको शतकमा हङकङद्वारा नेपाललाई २६२ रनको लक्ष्य
ekantipur.com · Tue Sep 08 05:13:34 GMT 2026
बाबरको शतकमा हङकङद्वारा नेपाललाई ठूलो लक्ष्य
क्वालालम्पुर स्थित बायुमास ओभलमा स्पिनरद्वय कप्तान सन्दीप लामिछानेले ४ र शेर मल्लले ३ विकेट लिएपछि हङकङ एकसमय १३३–७ को अवस्थामा पुगेको थियो ।
Read full story at source (ekantipur.com)