अवैध उत्खननमा प्रयोग भएका स्काभेटरसहित १० टिपर नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Tue Jun 16 05:52:17 GMT 2026

सिरहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका एउटा स्काभेटरसहित १० वटा टिपर नियन्त्रणमा लिएको छ।
प्रहरीले सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदीबाट एउटा स्काभेटर र टिपर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिका–३ गागनखोलनबाट आठवटा टिपर नियन्त्रणमा लिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)