एनआरएनएका पूर्वअध्यक्ष शर्माले गरे बाढी प्रभावितका लागि २५ लाख सहयोग
setopati.com · Fri Aug 28 10:09:20 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम सहयोग गरेका हुन्।
Read full story at source (setopati.com)