रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन
rajdhanidaily.com · Tue Sep 08 05:24:29 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उनको खोज र उद्धारका लागि सरकारसँग अपिल गरेकी छन्।
Read full story at source (rajdhanidaily.com)