५० सशस्त्र प्रहरीले लिए फायर फाइटिङ तालिम
baahrakhari.com · Fri Sep 22 17:09:01 GMT 2023
काठमाडौं । सशस्त्र प्रहरी बलको विपद् उद्धार गणले फायर फाइटिङ तालिम आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंले सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई अन्तिम डेमो देखाउँदै तालिम सम्पन्न गरेको हो ।
Read full story at source (baahrakhari.com)