विराट गोल्डकपको फाइनलमा थ्री स्टार र चर्च ब्वाइज भिड्ने
deshsanchar.com · Mon Mar 10 17:18:31 GMT 2025
विराट गोल्डकपको नवौं संस्करणको उपाधिका लागि ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र पूर्व विजेता थ्री स्टार क्लबबीच हुने भएको छ ।
विराटनगरको सहिद मैदानमा सोमबार राति भएको अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १-शुन्यले पराजित गर्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो ।
Read full story at source (deshsanchar.com)