साविक विजेता सिनर विम्बल्डनको सेमिफाइनलमा
barnanmedia.com · Tue Jul 07 15:46:53 GMT 2026
साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको क्वार्टरफाइनलमा विश्व नम्बर एक सिनरले जर्मनीका जान-लेनार्ड स्ट्रफलाई ७-५, ७-६ (७-४), ६-३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरे ।
Read full story at source (barnanmedia.com)