भोटेकोशी बाढीपछि क्षतिपूर्ति माग गर्दै कांग्रेस सांसद रञ्जित कर्णले लेखे संयुक्त राष्ट्रसंघलाई पत्र
setopati.com · Tue Sep 08 05:30:00 GMT 2026

नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद रञ्जित कर्णले भदौ १० को भोटेकोशी बाढीबारे संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र क्षति तथा हानि (लस एन्ड ड्यामेज) सम्बोधन गर्ने कोष (एफआरएलडी) लाई छुट्टाछुट्टै पत्र पठाएका छन्।
सांसद कर्णले महासचिव गुटेरेसलाई लेखेको पत्रमा रसुवामा गएको विपद्लाई ‘उच्च हिमाली क्षेत्रमा देखिएको जलवायु न्याय, क्षति तथा हानि र ऋणरहित वित्तीय राहतको आवश्यकता’ रहेको विषयसँग जोडेका छन्।
Read full story at source (setopati.com)