कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासक बन्यो : सुनिता डंगाेल
shilapatra.com · Sat May 23 10:49:00 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगाेलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताएकी छन् ।
फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्त्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।
Read full story at source (shilapatra.com)