राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
nepalnews.com · Tue Sep 08 05:42:26 GMT 2026

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले दिएको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
विद्रोहको एक वर्ष पूरा भएको अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो माग गरेका हुन्।
Read full story at source (nepalnews.com)