नेपाल भलिबल लिग : पहिलो जितको खोजीमा रहेको मधेश खप्तडसँग भिड्दै, सगरमाथालाई काठमान्डुको चुनौती
lokaantar.com
नेपालमा पहिलो पटक आयोजना भएको भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगिता ‘एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)’मा मंगलबार दुई खेल हुँदैछन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा पहिलो खेलमा खप्तड फाल्कन्स र मधेश वारियर्स भिड्नेछन् । यो खेल १६:०० बजे शुरू हुनेछ ।
Read full story at source (lokaantar.com)