‘जेन्जी आन्दोलन’को भावना हाइज्याक गर्नेहरूको पहिचान गरी कारबाही गर्नुपर्छ- शंकर पोखरेल
kharibot.com · Tue Sep 08 05:45:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा घाइते भएका र सन्तान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
Read full story at source (kharibot.com)