ग्लोबल आइएमई बैंकले बोलायो २०औँ वार्षिक साधारण सभा, १० प्रतिशत लाभांश प्रस्ताव
bishowkhabar.com · Tue Sep 08 05:41:03 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान ९ बजेबाट सुरु हुनेछ ।
Read full story at source (bishowkhabar.com)