जिल्ला प्रशासन कार्यालयले फिर्ता दिलाइदियो ठगिएकाहरुको १२ लाख
kendrabindu.com · Tue Sep 08 05:45:49 GMT 2026

सर्लाही । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहलमा पीडितहरूले फिर्ता पाएका छन् ।
ईश्वरपुर नगरपालिका–१ का राजेन्द्र महतोका छोरा राकेश महतो (नथुनी महतो)ले मौरिससमा रोजगारी लगाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट रकम लिएको बताइएको छ । लामो समय बितिसक्दा पनि रोजगारीका लागि विदेश नपठाएको र रकमसमेत फिर्ता नगरेपछि पीडितहरूले आफू ठगीमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
Read full story at source (kendrabindu.com)