अर्जेन्टिनाको जर्सीमा मेसीको विशेष खेल
setopati.com · Tue Jun 16 06:40:00 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगिताको साविक विजेता अर्जेन्टिनाले बुधबार आफ्नो पहिलो खेल खेल्दैछ।
अर्जेन्टिनालेअल्जेरियासँग खेल्दै आफ्नो उपाधि रक्षा अभियान सुरू गर्न लागेको हो। अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालमा हुने समूह ‘जे’को यो खेल नेपाली समयअनुसार बुधबार बिहान ६:४५ बजे हुनेछ।
Read full story at source (setopati.com)