संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै
nagariknews.nagariknetwork.com · Tue Sep 08 05:49:35 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकी सहर न्युयोर्कमा सुरु हुँदैछ।
यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रुपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ नारा तय गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)