एनआईएमबी बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे ४० लाख धरौटीमा रिहा
barnanmedia.com · Tue Sep 08 05:47:19 GMT 2026

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष धरौटीमा रिहा भएका छन् । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे धरौटीमा रिहा भएका हुन् ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका उनीसँग अदालतका न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटीबापतको रकम बुझाएपछि उनी रिहा भएका छन् ।
Read full story at source (barnanmedia.com)