जग्गाको विषयलाई लिएर दाइद्वारा भाइमाथि कालोमोसो
ratopati.com · Tue Sep 08 05:56:48 GMT 2026

सुर्खेत । सुर्खेत प्रहरीले जग्गाको विषयलाई लिएर आफ्नै भाइमाथि कालोमोसो दल्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका—१, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मण प्रसाद शर्मा रहेका छन्।
Read full story at source (ratopati.com)