इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी
nepalnews.com · Tue Sep 08 05:55:04 GMT 2026

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन्।
ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताएका हुन्। उनले इरानलाई आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिएका छन्।
Read full story at source (nepalnews.com)